नेकपा एमाले भित्रको झगडामा म कतै छैन : प्रदिप नेपाल

कपन  अनलाइन

काठमाडौँ, भाद्र २ ।

नेकपा एमालेका नेता प्रदिप नेपालले नेकपा एमाले भित्रको झगडामा आफु कतै तिर पनि नरहेको बताएका छन । आज दर्ता भएको नेकपा एमाले समाजवादीमा नाम आए संगै नेपालले सामाजिक संजाल मार्फत आफु कतै पनि नरहेको जानकारी दिएका हुन् ।

नेपालले  ब्यक्तिगत स्वतंत्रता कसैको अधिन राख्न सक्दिन भन्दै अपहू मार्क्सवादी रहेको बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।