संसदीय दलको नेतामा चयन भएकी अस्टलक्ष्मी शाक्यलाई नेता सुरेन्द्र पाण्डेको बधाई

संसदीय दलको नेतामा चयन भएकी अस्टलक्ष्मी शाक्यलाई नेता सुरेन्द्र पाण्डेको बधाई

कपन  अनलाइन

काठमाडौँ, भाद्र २।

नेकपा एमाले बागमती संसदीय दलको नेतामा चयन भएकी अस्टलक्ष्मी शाक्यलाई नेता सुरेन्द्र पाण्डेले  बधाई दिएका छन। शाक्यलाई बधाई दिदै नेता पाण्डेले छिट्टै बागमती प्रदेसको मुख्यमन्त्रीमा हेर्न चाहेको बताएका छन।

आफ्नो सामाजिक संजाल मर्पह्त बधाई दिदै उनले सफल कार्यकालको लागी  शुभकामना पनि दिएका छन।

तपाइँको प्रतिक्रिया ।