आज साउन २१ गते पार्टीको केन्द्रीय कमिटीको बैठक छैन : नेकपा एमाले (बिज्ञप्ति सहित )
कपन अनलाइन
काठमाण्डौ ,साउन २१।
नेकपा एमालेले बुधबार विज्ञप्ति निकाल्दै साउन २१ गते पार्टीको कुनै पनि बैठक नभएको बताएको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर बिहीबार बस्ने भनिएको बैठक अनाधिकृत भएको बताएका हुन् ।
बिज्ञप्ति :
साउन २०, २०७८, बुधबार
तपाइँको प्रतिक्रिया ।