गोकर्णेश्वर नगरपालिकामा भोलि (साउन ७ ) गते पनि कोरोना बिरुद्दको खोप लगाइने

कपन अनलाइन

काठमाडौँ, श्रवण ६ । गोकर्णेश्वर  नगरपालिकामा भोलि (साउन ७ ) गते पनि  कोरोना बिरुद्दको खोप लगाइने भएको छ। नगर प्रमुख सन्तोष चालिसेले सुचना जारी गर्दै भोलि श्रावण ७ गते जोन्सन एण्ड जोन्सनको खोप  श्री ओख्रेनी  माबी गोकर्णेश्वर नगरपालिका वडा नं १, श्री सहयोगी माबी गोकर्णेश्वर नगरपालिका वडा नं ४  र श्री चामुण्डा माबी गोकर्णेश्वर नगरपालिका वडा नं ६ खोप  केन्द्रमा बिहान १० बजे देखि ४ बजे सम्म लगाइने जानकारी दिइएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।