नेकपा एमाले स्थायी कमिटीका निर्णयहरु (बिज्ञप्ति सहित )
कपन अनलाइन
काठमाण्डौ ,साउन १।
नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन ।
एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताउदै एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका थिए।
नेकपा एमालेको प्रेस बिज्ञप्ति :
तपाइँको प्रतिक्रिया ।