खरिबोट-पैयाटार मूल सडक बन्द हुने ११ असार २०७८, शुक्रबार कपन अनलाइन काठमाण्डौ ,असार ११। खरिबोट-पैयाटार मूल सडक बन्द हुने भएको छ। वडा नं ११ ले सुचना प्रकासित गर्दै सो सडकमा ढल तथा मंगल निर्माण कार्य हुने भएकोले सडक बन्द रहने जानकारी दिएको छ। तपाइँको प्रतिक्रिया ।