यिहुन्न तितेकरेलाको मिठोगुण
तितेकरेला भन्ने बितिकै धेरै जनाको जिब्रोमा तितो स्वाद आउछ तर आज हामी तितेकरेलाको मिठोगुणका कुरा गर्दै छौ । यस्तो छ तितेकरेलाको मिठा गुणहरु।
मधुमेह नियन्त्रणका लागि करेलाको जुस लाभदायक हुन्छ । बिहान उठ्नासाथ खाली पेटमा करेलाको जुस पिउनुपर्छ ।
–करेलाको जुसले पाचन प्रक्रिया सुचारु बनाउँछ । खानामा अरुची हुनेहरुले नियमित रुपमा करेलाको जुस पिउनुपर्छ ।
–करेलामा एन्टी क्यान्सर तत्व पाइन्छ ।
–दैनिक एक गिलास करेलाको जुस पिउँदा कलेजो मजबुत हुन्छ ।
–कमजोर पाचन प्रणालीमा सुधार ल्याउन पनि करेलाको जुस उपयोगी सावित हुन्छ ।
–करेलाको जुसले रगतलाई सफा बनाउछ ।
त्यसैले तितेकरेलाको प्रयोग हाम्रो दैनिकजीवनमा सधैप्रयोग गरौ ।
तपाइँको प्रतिक्रिया ।