बुढानीलकण्ठ नगरपालिकामा २१ जना संक्रमित थपिए ,कुन वडामा कति ?
कपन अनलाइन
काठमाण्डौ ,असार १।
बुढानीलकण्ठ नगरपालिकामा जेष्ठ ३१ गते २१ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाले संक्रमित मध्य ९ जना महिला र १२ जना पुरुष रहेको जनाइएको छ ।
नगरपालिकामा हाल सक्रिय संक्रमित २३६५ छन् । सक्रिय संक्रमित मध्य २५७ जना होम आईसोलेसनमा छन् भने ४४ जना अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।
वडागत विवरणः
वडा नं २ : २ पुरुष
वडा नं ३ : २ महिला
वडा नं ४ : १ महिला
वडा नं ८ :१ पुरुष
वडा नं ९ : १ महिला र १ पुरुष
वडा नं १० : ३ महिला र १ पुरुष
वडा नं ११ : १ महिला र ३ पुरुष
वडा नं १२ : १ महिला र २ पुरुष
वडा नं १३ : २ पुरुष।
तपाइँको प्रतिक्रिया ।