चम्पादेवी गाउँपालिकाको निर्णय : गम्भीर उपचारमा गाउँपालिकावासीलाई ३० हजार आर्थिक सहयोग

चम्पादेवी गाउँपालिकाको निर्णय : गम्भीर उपचारमा गाउँपालिकावासीलाई ३० हजार आर्थिक सहयोग

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ १८।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाले कोरोना प्रकोप रोकथाम र नियन्त्रणको अभियानका लागि विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ।

गाउँपालिकाको कार्यपालिका बैठकले  स्वास्थ्यकर्मी र  एम्बुलेन्स चालकलाई ७५ प्रतिसत भत्ता थप गर्ने र  कार्यक्षेत्रमा सक्रिय रहेको अवस्थामा संक्रमणका कारण मृत्यु हुने स्वास्थ्यकर्मी ,कर्मचारी ,जनप्रतिनिधिहरुका परिवारलाई १० लाख आर्थिक सहायता गर्ने निर्णय गरेको छ।

त्यस्तै गाउँ पालिकामा कुनै संक्रमितहरुलाई भेन्टिलेटर र आइसोलेसनमा राखेर  गम्भीर उपचार गर्नुपर्ने अवस्था आएमा ३० हजार आर्थिक सहायता गर्ने निर्णय गरेको बैठकका अन्य निर्णयहरु निम्न रहेका छन।

बैठकका निर्णयहरु : 

तपाइँको प्रतिक्रिया ।