आमा काख बसी : भारद्वाज मित्र ( बालगीत )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १५ ।
सुन्नु पर्छ हाम्रा कुरा हामी
लालाबाला
माया गरे बन्छ हाम्रो घर
झलमल
बाहिरकाे हावा खेलास् सुत्ने
काेठातिर
चीसाे हैन न्यानाे रहाेस् सधैं
हामीनिर
हाम्रा नजिक काट्ने खाेप्ने
कुनै सामान नहाेस्
खेलाेना र झिझिमिली
रमाइलाे रहाेस्
टाढा हाैंला आमाबाट दुई
वर्षपछि
बुबु खाने दुई वर्ष आमा
काख बसी
तपाइँको प्रतिक्रिया ।