अरुणिमा भेटाैला : भारद्वाज मित्र ( बाल गीत )

अरुणिमा भेटाैला : भारद्वाज मित्र ( बाल गीत )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २१।

बिहानीकाे आकाश

झलमल रएछ

टुक्रा टाक्री बादलु

राताे राताे भएछ

 

माया गरि घामले

बादलु नै छाेएछ

तेसैले पाे आकाश

झिलिमिली भएछ

 

बाबू नानी तिमिले

देख्न पनि पाएनाै

सबेरैमा उठेनाै

अरुणिमा भेटेनाै

 

भाेलि उठे सबेरै

अरुणिमा भेटाैला

बिहानीकाे लाली किरण

सँगैसँगै खेलाैला

तपाइँको प्रतिक्रिया ।