मेलम्ची नगरपालिकामा अत्यावस्यक बाहेकका सबै सेवा बन्द

मेलम्ची नगरपालिकामा अत्यावस्यक बाहेकका सबै सेवा बन्द

कपन अनलाइन

सिन्धुपाल्चोक ,बैशाख २१ ।

मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीमा समेत कोभिड १९ पुष्टि भएपछि बैशाख २४ गतेसम्म नगरपालिकाको अति आवश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

मेलम्ची नगरपालिकाको कोरोना भाइरस कोभिड १९ ब्यबस्थापन समितिको बैठक बसि धुलिखेल अस्पताल द्धारा सञ्चालित बाहुनेपाटि स्वास्थ्य केन्द्रमा अक्सिजन सहितको १० बेडको आइसोलेसन वाड ब्यबस्थापन गर्ने निर्णय गरेको हो।

तपाइँको प्रतिक्रिया ।