पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १८।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ।उनमा संक्रमण पुष्टि भएको उनीनिकट स्रोतले जानकारी दिएको छ।
कोरोना पोजेटिभ आएपछि थप उपचारको उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
तपाइँको प्रतिक्रिया ।