गोकर्णेश्वर नगरपालिका वडा नं ४ को सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं, बैशाख १८ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा बस्ने हरु कहिँ कतै बाट कोरोना जांच गराई पोजेटिभ आएको छ भने वडा कार्यलयमा अनिवार्य जानकारी गराउन अनुरोध गरिएको छ।
सम्पर्क ब्यक्ति र मोबाइल नम्बर निम्न रहेको छ ।
१ श्रीकुमार श्रेष्ठ वडा अध्यक्ष ९८४१३९७१०६
२ नवराज सेन वडा सचिब ९८४३८२३१६०
३ नवराज बगाले कोरोना फोकल पर्सन गोकर्णेश्वर नगरपालिका ९८४७३९९०२१, ९८४३७१२५३४
तपाइँको प्रतिक्रिया ।