बुढानिलकण्ठ नगरपालिकामा संक्रमित शंख्या २०६ पुग्यो ,बैशाख १७ गते १८ जनामा संक्रमण

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १८ ।

बुढानिलकण्ठ  नगरपालिकामा निषेधाज्ञाको दोस्रो दिन बैशाख १७ गते  १८ जनामा कोरोना संक्रमण देखिएको छ  । बैशाख १७ गते ८ जना महिला र १० जना पुरुष रहेको जनाएको छ।हाल सम्म नगरपालिकामा २०६ जना संक्रमित पुगेका छन भने १९९ जना होम आईसोलेसनमा छन् भने  ३ जना पुरुष र ३ जना महिला अस्पतालको आईसोलेसनमा रहेका छन

 वडागत विवरणः

वडा नं २ : १ महिला

वडा नं ३ : ३ महिला र ५ पुरुष

वडा नं ४:  १ महिला र  २ पुरुष

वडा नं ५:  १ पुरुष

वडा नं ८:  १ पुरुष

वडा नं ९:  १ महिला र  १ पुरुष

वडा नं ११ :  १ महिला

वडा नं १२: १ महिला

तपाइँको प्रतिक्रिया ।