मंगलबारबाट त्रिभुवन विश्वविद्यालयमा सबै तहका परीक्षा स्थगित
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १३।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भोलि (मंगलबार) बाट सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
‘आज भने परीक्षा सञ्चालन गरिसक्यौँ,’उनले भने,‘भोलिबाट परीक्षा हुँदैन,यहाँबाट सञ्चालित सबै संकायको परीक्षा रोक्ने निर्णय गरेका छौं।’
एकसाता अघिबाट मानविकी,व्यवस्थापन,शिक्षा संकायको वार्षिक परीक्षा सञ्चालन हुँदै आएको थियो। काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बिहीबार रातिबाट निषेधाज्ञा जारी गर्ने निर्णय पनि गरेको छ।
तपाइँको प्रतिक्रिया ।