कपन बहुमुखी क्याम्पसमा रोजगारीको अवसर ,१६ शिक्षण सहायक र ९ कर्मचारीको माग

कपन अनलाइन

काठमाडौं ,फागुन ९।

कपन बहुमुखी क्याम्पस बुढानिलकण्ठ -१० ले ठुलो मात्रामा कर्मचारी माग गरेको छ। सो क्याम्पसले  १६ शिक्षण सहायक र ९ कर्मचारीको  पदमा आवेदन माग गरेको छ।

कपन बहुमुखी क्याम्पसले विभिन्न विषयका लागि बिहानी र सन्ध्याकालीन शत्रमा शिक्षण सहायक माग गरेको छ ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।