पुस २५ गते सनिवार कपन राम मन्दिर खानेपानी आयोजनाको सातौ साधारण सभा हुने
कपन अनलाइन
काठमाडौं ,पुस २४।
पुस २५ गते सनिवार कपन राम मन्दिर खानेपानी आयोजनाको सातौ साधारण सभा हुने भएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० को नेपाल चार्टर प्रावीमा हुने साधारण सभाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराई रहने आयोजकले जानकारी दिएको छ।
सो साधारण सभाको उद्घाटन वडा नम ११ को साप्रेढुंगा र शिव मन्दिरमा हुनेछ।
तपाइँको प्रतिक्रिया ।