काठमाडौं महानगरपालिका वडा न ६ ले साक्षरता र साक्षरोत्तर कक्षा संचालन गर्ने
कपन अनलाइन
काठमाडौं, पौष १६ । काठमाडौं महानगरपालिका वडा न ६ ले साक्षरता र साक्षरोत्तर कक्षाहरु संचालन गर्ने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ। काठमाडौं महानगरपालिकाले १५ बर्ष देखि ६० वर्ष सम्मका निरक्षर ब्यक्तिहरुको लागि साक्षरता र साक्षरोत्तर कक्षा संचालन गर्न लागिएको हुँदा इच्छुक वडाबासीहरुले २०७७ साल पौष २९ गते सम्म वडा कार्यलयमा आवश्यक कागजात सहित सम्पर्क गर्न अनुरोध गरिएको उक्त सुचनामा उल्लेख गरिएको छ ।
आवश्यक कागजात
१ नागरिकता
२ स्थायी ठेगाना अन्यन्त्र भएको हकमा बसाइ सराइ
३ मतदाता परिचय पत्र
तपाइँको प्रतिक्रिया ।