मुक्तक : पुरुषोत्तम नेपाल
कपन अनलाइन
काठमाडौं ,पुस ४।
हुल्लडबाजको हुलमाविवेकखोज्ने दिनआयो ।
लोभलालचको मूलमाविवेक खोज्ने दिनआयो ।।
के घमण्ड गर्नु यार आफ्नैसँग नमिल्नेले ।
बाकाकाको भूलमाविवेकखोज्ने दिनआयो ।।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।