Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/06/balsahitya-padhneweb..gif): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

दुई बालसाहित्यिक पुस्तक बजारमा

काठमाडोँ, ६ असार । बाल साहित्कार राजेन्द्रभक्त जोशीका दुई पुस्तक ‘खन्ने जमात’ र ‘नासपाती टिप्ने खेल’ प्रकाशनमा आएको छ ।

हिमालय बुक स्टलले प्रकाशन गरेको दुवै पुस्तकको सम्पादन कृष्णदीप सिग्देलले गर्नुभएको हो । पुस्तकभित्रका चित्रका चित्रकारमा भीष्म केसी र विजयराज शाक्य हुनुहुन्छ ।

balsahitya-padhneweb.
पहिलो पुस्तकमा आगो लागेको घरभित्र थुनिएकी सानी नानीलाई बचाउन घरमा पालिएको कुकुर र उसका साथीहरूले गरेको रमाइलो घटनालाई समेटिएको छ । दोस्रो कृतिमा मोटे र दुब्ला पात्रलाई अरु साथीले हेपेको वर्णन छ । रासस

तपाइँको प्रतिक्रिया ।