बुढानिलकण्ठ युथ सोसाइटीको एक महिने सरसफाई कार्यक्रम शुरू

बुढानिलकण्ठ युथ सोसाइटीको एक महिने सरसफाई कार्यक्रम शुरू

14074352_2088309768060274_269788595_o

कपन अनलाइन, ५ भाद्र, २०७३

बुनपा- १२ मा रहेको बुढानिलकण्ठ युथ सोसाइटीले एक महिने नगर सफाई कार्यक्रम शुरू गरेको छ । खेलकुदका क्षेत्रमा सक्रिय सोसाइटीले भाद्र ४ गते शनिवारदेखि नगर सफाई शुरू गरेको हो । समाजमा केही गरूँ भन्ने युवाहरूसम्मिलित बुढानिलकण्ठ युथ सोसाइटीलाई कर्ण तामाङले नेतृत्व गरिरहेका छन् । अव्यवस्थित बस्ति विकासका कारण फोहर बनिरहेको बुनपाको वडाहरूमा आफू सरसफाईमा केन्द्रित रहने कर्ण तामाङले बताए ।

14074378_2088309134727004_1721907074_o 14045111_2088309178060333_758950190_o

तपाइँको प्रतिक्रिया ।