विज्ञान संग जोडिएका रोचक तथ्यहरु

विज्ञान संग जोडिएका रोचक तथ्यहरु

आशिष गुरागाई /कपन अनलाइन /संसारकै   सबैभन्दा महँगो पदार्थको  नाम सुनेर तपाई केहीबेर हैरानीमा पर्न सक्नु हुन्छ । यसको नाम थाहापाएपछी तपाई यो सोचन् पनि सक्नु हुन्न यसको मूल्य किन यतिधेरै महँगो किन भएको होला । तपाई हरुलाई लाग्दै होला यो सुन,चादी वा हिरा हो यदि यसो होभने तपाइँ बिल्कुल गलत हुनु हुन्छ ।

science-lab-151230 copy

संसारकै सबैभन्दा महँगो पदार्थ एंटीमैटर(प्रतिपदार्थ) हो ।  यो प्रतिपदार्थ प्रतिकण, पाजीट्रान, प्रति-प्रोटान, प्रति-न्युट्रान बनाइएको हुन्छ । यसको मूल्य यतिधेरै छकी  १ ग्राम प्रतिपदार्थ बेचेर   नेपाल जस्तो सानु सानु १०० वटा देशहरु खरिद गर्न सकिन्छ । हजु १ ग्राम  प्रतिपदार्थको मूल्य  ४९ लाख ४० हजार करोड रुपयाँ छ । वैज्ञानिक संस्था नासका अनुसार प्रतिपदार्थ धर्तीमा सबैभन्दा महंगो मैटीरियल हो ।१ मिलि ग्राम प्रतिपदार्थ बनाउनको लागि २५६ करोड रुपयाँ सम्म लाग्ने गर्दछ । जहाँ यसको निर्माण गरिन्छ त्यस स्थानलाई संसारकै सबैभन्दा धेरै सुरक्षा व्यवस्था उपलब्ध गराइएको  छ । खास व्यक्ति भन्दा अरु प्रतिपदार्थ भएको स्थान सम्म जान सक्दैन् । घतलाग्दो कुरा के छ भने प्रतिपदार्थको प्रयोग अंतरिक्षमा, दोस्रो ग्रहमा जाने विमान हरुमा इन्धनको रुपमा प्रयोग गरिन्छ ।

 

वैज्ञानिकहरुले  आज सम्म डायनासोरको रंग कस्तो थियो पत्ता लगाउन सकेका छैन् ।

 

शुक्र ग्रहमा  एकदिन , पृथ्वीमा एक वर्ष भन्दापनि धेरै हुने गर्दछ  ।

 

40 डिग्री फरेनहाइट -40 डिग्री सेल्सियस को बराबरी हो ।

 

शनि ग्रह को  घनत्व यतिधेरै कम छ कि   यदि कांचको कुनै  विशालकर भाडोमा  पानी भरेर  शनिलाइ त्यसमाथि  राखिदिने हो भने  त्यसमाथि तैरन लाग्नेछ ।

 

तापमान चाहे जतिनै कमि किन नहोस् , गैसोलीन कहिलेपनि जम्दैन ।

 

तपाइँ ठाडो पहाड चड्नु हुन्छ भने तपाइको घुडामा  शरीरको ३ गुणा भार पर्दछ ।

 

हावाको आवाज त्यतिबेलासम्म सुन्न सकिदैन  जतिबेला सम्म हावा कुनै अरु वस्तु संग ठोकिदैन ।

 

एक व्यक्ति खानानखाई  एक महिना सम्म जीवितरहन सक्छ तर  पानी बिना ७ दिन भन्दाधेरै जीवित रहन सक्दैन ।शरीरमा पानीको मात्रा १ % भन्दाकम भयो भने हामीलाई प्यास महसुस्  हुन्छ । र  यसको मात्रा १० % भन्दापनि कम भयो भने तपाईको मृत्यु पनि हुन्सकछ ।

 

अहिलेसम्म उल्का पिंड द्वारा एउटा बनावटी उपग्रह नस्ट भएको छ त्यसको नाम हो European Space Agency को  Olympics( १९९३) मा ।

 

एका हिसबले हेर्दा तापमान नाप्नलाइ Celsius स्केल Fahrenheit स्केलभन्दा धेरै बुद्धिमानी तरिकाले बनाइएको मानिन्छ तर यसका निर्माता Andero Celsius एक अचम्मका वैज्ञानिक थिए, जब पहिलोपटक यस स्केलको विकासगरिएको थियो त्यतिबेला गल्तीले जम्मने १०० र उम्लने ० डिग्री बनाइएको थियो । अरु वैज्ञानि हरुले थाहा पाएरपनि  उन्को यस गल्तिको बारेमा बोल्लने  आट सम्म गरेनन् र त्यस गल्ति सच्याउन  वैज्ञानिक हरु उनको मृत्युकुरी बसेका थिए ।

 

वैज्ञानिक Albert Einestein का अनुसार  हामीले राति आकाशमा लाखौ तारा हरुको उज्यालो देख्नेगरेका छौ तर तिनी हरु हामीले देखेका ठाउमा हुदैन् । हामीहरुले तारा पिण्डहरु द्वारा वर्षौंपहिला छोडिएका प्रकाश हरु देख्ने गरेका हौ ।

 

समान्यत् कक्षामा पढिने  गरिन्छकि प्रकाशको गति ३ लाख किलोमिटर प्रति सेकेन्ड हुनेगर्दछ । तर सत्य यो होकी यसको गति २,९९,७९२ किलोमिटर प्रति सेकेण्ड हुनेगर्दछ। यो १,८६,२८७ मिल प्रति सेकेण्डको बराबरीमा  हुन्छ ।

 

October 1992 मा लन्डनजत्रै बरफको भाग Antarctic बाट टुक्रिएर अलग भएको थियो ।

 

हामी प्रकाशको गति  जतिनै गरि हाम्रो नजिकको गैलैक्सी (Galaxy)मा जान चाहेउ भने हामीलाई त्यहाँ सम्म पुग्न २० वर्ष लाग्ने छ ।

 

पानी जमेर बरफ बन्ने क्रममा लगभग १०% पानी उड्ने गर्दछ, त्यहि कारणले गर्दा हामीले घरमा प्रयोग गर्ने  फ्रिजको Tray (ट्रे) मा पानी जम्मा भएको हो ।

 

यदि धर्तिको आकार १ मिटर जतिको गरिदिने हो भने बृहस्पति यहाँ भन्दा ३०० मिटर दुरीमा हुनेछ र प्लुटो २.५ किलोमिटरको दुरीमा हुनेछ  तर प्लुटो तपाई हामी माझ देखिने छैन  किन कि प्लुटोको आकार एक बैक्टीरिया जतिकै हुनेछ ।

 

हरेक घन्टा  Universe चारै दिशाहरुमा  1 billion miles भन्दापनि धेरै फैलने गर्दछ ।

 

तपाइँको प्रतिक्रिया ।