बुढानिलकण्ठ -१० को भण्डारी गार्मेन्ट -फ्रेन्डशिप -मिलनचोक बाटो केहि दिन बन्द

कपन अनलाइन

काठमाडौं ,मंसिर १२।

बुढानिलकण्ठ -१० को भण्डारी गार्मेन्ट -फ्रेन्डशिप -मिलनचोक बाटो केहि दिन बन्द हुने भएको छ।सो सडक निर्माणको काम भैरहेकोले बैकल्पिक बाटो प्रयोग गर्न वडा नं १० ले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।