टोखा नगरपालिकामा घर पालुवा कुकुर दर्ता गर्नुपर्ने

टोखा नगरपालिकामा घर पालुवा कुकुर दर्ता गर्नुपर्ने

कपन अनलाइन

काठमाडौं मंसिर १०।

टोखा नगरपालिकामा घर पालुवा कुकुर दर्ता गर्नुपर्ने भएको छ। टोखा नगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिको निर्णय अनुसार सबै घर पालुवा कुकुरहरुलाई दर्ता गर्नु पर्ने तथा कुकुरहरुलाई जथाभावी दिशा पिसाब नगराउन आग्रह गरिएको छ।

मंसिर ९ गते सूचना जारी गर्दै नगरपालिकाले सबै वडा कार्यालयहरुलाई यस सम्बन्धि सुचना सम्प्रेषण गर्न तथा स्वच्छ र सफा वातावरण निर्माणका लागि पहल गरिदिनका लागि अनुरोध गरिएको छ।

नगरपालिकाको सूचना :

तपाइँको प्रतिक्रिया ।