बुढानीलकण्ठ नगरपालिकामा ५० जना कोरोना संक्रमित थपिए

बुढानीलकण्ठ नगरपालिकामा ५० जना कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाडौं ,मंसिर ५।

बुढानीलकण्ठ नगरपालिकामा थप ५० जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै नगरपालिकामा कोरोना संक्रमितको संख्या कुल २४१७ पुगेको छ।

वडागत विवरणः

वडा नं १:  २७, ५३ वर्षका दुई महिला र ६३, ७७ वर्षका दुई महिला

वडा नं २:  ४७ वर्षिया एकजना पुरुष

वडा नं ३ : २३ वर्षिया एक पुरुष

वडा नं ५ :३४, ६३, ७४ वर्षका तीन महिला र ६०, ८६ वर्षका दुई पुरुष

वडा नं ७ : ५२, ५६, ५९ वर्षका तीन पुरुष

वडा नं ८ : २५, २७, ४७, ५३ वर्षका चार महिला र २५, २८, ३७ वर्षका तीन पुरुष

वडा नं ९ : ३८, ४८, ६१ वर्षका तीन महिला र २२, ३५, ४२ वर्षका तीन पुरुष

वडा नं १० : २३, २९, ३८, ४८ वर्षका चार महिला र २६, २८, ३५, ३७, ३८, ५६ वर्षका छजना पुरुष

वडा नं ११ : ३३, ३४, ४० वर्षका तीन महिला र १८, १९, ३५ वर्षका तीन पुरुष

वडा नं १२ : ५७ वर्षिया एक महिला र ४९, ५५ वर्षका दुई पुरुष

वडा नं १३: ३९ वर्षिया एक महिला र २३, २९, ३६ वर्षका तीन पुरुष

तपाइँको प्रतिक्रिया ।