Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/126053504_197446031845375_4299684004050475200_n-e1605768217510.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कपन तामाङ गुठी भवन निर्माणको निरीक्षणमा बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्रि फुयाल

कपन अनलाइन

काठमाडौं ,मंसिर ४

बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको कपन तामाङ गुठी भवन निर्माणको निरीक्षण गरेका छन।

बागमती  प्रदेस सभा सदस्य कुसुम कुमार कार्की , बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई सहित भवन  निरीक्षणमा पुगेका  मन्त्रि फुयालले भवन निर्माण अवस्थाका बारेमा जानकारी लिएका थिए।

तामाङ संस्कृति र परम्पराको संरक्षणका लागि निर्माण हुन् लागेको सो भवनका लागि प्रदेस सरकारले १३ लाख ८० हजार ,बुढानिलकण्ठ नगरपालिकाले १० लाख  ७४ हजार २७ रुपैया ,वडा स्तरीय बजेट बाट २५ लाख र गुठियारका तर्फ बाट ५ लाख रुपैया सहयोग भएको वडा नं ११ का सदस्य बिनोद कुमार तामाङले जानकारी दिएका छन।

५५ लाख ४ हजार ४७४ रुपैया ७९ पैसा कुल लागतमा निर्माण हुने सो भवन क्षेत्रमा माने र उधान पनि निर्माण हुनेछ।

तपाइँको प्रतिक्रिया ।