थप २ हजार ७३६ जनामा कोरोनाको संक्रमण

थप २ हजार ७३६ जनामा कोरोनाको संक्रमण

कपन अनलाइन

काठमाडौं ,कार्तिक २५ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ७३६ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या  १ लाख ९९ हजार ७६० पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । पछिल्लो २४ घन्टामा ८५३ जना डिस्चार्ज भएका छन् ।

तपाइँको प्रतिक्रिया ।