मर्निङ वाकमा आएका एक व्यक्ति मृत भेटिए

मर्निङ वाकमा आएका एक व्यक्ति मृत भेटिए

कपन अनलाइन

काठमाडौं ,कार्तिक २२।

चोभारमा मर्निङ वाकमा आएका एक व्यक्ति आज विहान मृत भेटिएका छन्।उनी शनिबार धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन्।

स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए। आराम गर्दागर्दै निज बाटोमा ढलेको हुनसक्ने अनुमान रहेको र  शवको अवस्थिति हेर्दा गनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने ललितपुर प्रहरीले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।