बुढानिलकण्ठ नगरपालिकामा थप ७० जनामा कोरोना संक्रमण पुस्टि
कपन अनलाइन
काठमाडौं ,कार्तिक १९।
बुढानिलकण्ठ नगरपालिकामा थप ७० जनामा कोरोना संक्रमण पुस्टि भएको छ।
वडागत बिवरण :
वडा नं -२ चपली भद्रकाली ६३ र ३० बर्षका २ पुरुष र एक २६ बर्षीय महिला
वडा नं -३ देउबा चोक र चपली घुम्ती बाट ४३ र ३० बर्षीय गरि २ पुरुष
वडा नं -४ पासिकोट ४२, ३० र ५८ बर्षीय ३ पुरुष सहित ३५ र २२ बर्षिया २ महिला
वडा नं -५ टुसाल, बू ढानिलकण्ठ स्कूल नजिकै बाट ३६ र ६५ बर्षीय २ पुरुष र ६२ बर्षीय एक महिला
वडा नं -६ हात्तिगौण्डा ३२ बर्षीय एक पुरुष
वडा नं -८ झ्यालखाफाट , गोल्फुटार , सुन्दरबस्ती , भंगाल बाट ५४, ६७, ३७ , ४६ र ४१ बर्षीय ४ पुरुष र ७८,३२ र ३० बर्षिया गरि ३ महिला
वडा नं -८ सुन्दरबस्ती , कुमारी मन्दिर ,मण्डिखाटार ,एकता बस्ति ,न्यु कोलोनी बाट ४१ ,५४ ,९ र २७ बर्षीय पुरुष र ७२ , ४९ बर्षिया २ महिला
वडा नं -१० बालुवाखानी ,आकासेधारा ,, कुमारी टोल , सात तल्ले बाट ३२ ,१३ ,५४ ,३६ ,४२ ,१५ , २६ ,३६ ,४८ ,६१ ,३९ ,३ ,बर्षीय पुरुष र ३३ , ३८ , ३२ , १८ , ६३ , २३, ३ , ६०, ३१ , ३९, ४९, बर्षिया महिला
वडा नं -११ गुरुङ टोल , प्रगति चोक ,पैयाटार ,कपन बाट २७ , ४४, ३९ , ४३ , १९ बर्षीय पुरुष र ४२, ४४, ८३ , १४ बर्षिया महिला ,
वडा नं -१२ दुर्गा मन्दिर लगायत अन्य टोल बाट ६१ , ३० , ४२ बर्षीय पुरुष र ३ महिला
हाल सम्म बूढानिलकण्ठ नगरपलिकामा कुल संक्रमति संख्या १७८४ जना पुगेको छ भने १२१६ जना कोरोना संक्रमण मुक्त भएको छ। मृत्यु हुने संख्या भने ७ पुरुष र ४ महिला गरि कुल ११ को कोरोन संक्रमणबाट मृत्यु भईसकेको छ। बुढानिलकण्ठ नगरपलिकामा सक्रीय संक्रमितको संख्या ५५७ जना रहेको जन स्वास्थ्य शाखाले जानकारी दिएको छ।