बुढानिलकण्ठ-९ का यी सडक केहि दिन बन्द हुने

बुढानिलकण्ठ-९ का यी सडक केहि दिन बन्द हुने

कपन अनलाइन

काठमाडौं ,कार्तिक १९।

बुढानिलकण्ठ नगरपालिका वडा नं   ९ का केहि  सडक निर्माणका कारण सावारी साधनलाई बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ। वडा नं ९ को सृजना चोक देखि जन चोक  हुदै मितेरी पुल सम्मको बाटो बन्द रहने वडाले जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।