बुढानिलकण्ठ नगरपालिकामा दशैको विदामा आकस्मिक स्वास्थ्य सेवा संचालन हुने (सम्पर्क व्यक्ति सहित )

बुढानिलकण्ठ नगरपालिकामा दशैको विदामा आकस्मिक स्वास्थ्य सेवा संचालन हुने (सम्पर्क व्यक्ति सहित )

कपन  अनलाइन

काठमाडौं ,कार्तिक ६।

बुढानिलकण्ठ नगरपालिकामा दशैको विदामा आकस्मिक स्वास्थ्य सेवा संचालन हुने भएको छ। नगरपालिकाले एक सुचना प्रकासित गर्दै नगरपालिकाका ५ वटा स्वास्थ्य केन्द्रमा विदाको दिनमा पनि आकस्मिक स्वास्थ्य सेवा संचालन गरिने जानकारी दिएको छ ।

सम्पर्क व्यक्ति :

तपाइँको प्रतिक्रिया ।