सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि बुढानिलकण्ठ -११ को जरुरी सुचना

कपन अनलाइन

काठमाडौं ,कार्तिक ३।

बुढानिलकण्ठ -११ ले सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि जरुरी सुचना प्रकासित गरेको छ। सो भत्ता कार्तिक ५ र ६ गते वडा कार्यालयमा रहेको सेन्चुरी बैंकको शाखा कार्यालयवाट सेवा प्राप्त गर्न सकिने वडा कार्यालयले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।