बुढानीलकण्ठ नगरपालिकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

बुढानीलकण्ठ नगरपालिकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,असोज ३०।

बुढानीलकण्ठ नगरपालिकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। असोज २९ गते  थपिएका संक्रमित सहित नगरपालिकामा कोरोना संक्रमित संख्या ११५५ पुगेको छ।

असोज २९ गते  थपिएका संक्रमितहरु वडा नं ३ बाट चारजना, वडा नं ४ बाट चारजना, ६ बाट एकजना, ७ बाट छजना, ८ बाट दुईजना, ९ बाट एकजना, १० बाट तीनजना, ११ बाट दुईजना, १२ बाट तीनजना रहेका छन्।

वडागत विवरणः

वडा नं ३- प्रहरी प्रभाग ३१ वर्षिया, ३० वर्षिया, ३६ वर्षिया तीन पुरुष, ३४ वर्षिया एक महिला

वडा नं ४- बुद्ध कोलोनी ३४ वर्षिया एक महिला, पासिकोट३० वर्षिया, ४४ वर्षिया एक पुरुष, हिमालय कोलोनी ३९ वर्षिया एक पुरुष

वडा नं ६- गणेश चोक ३८ वर्षिया एक पुरुष

वडा नं ७- भेटघाट चोक ३४ वर्षिया एक पुरुष, ११ महिनाको एक बालिका, ६१ वर्षिया एक महिला, हात्तिगौँडा ५१ वर्षिया एक महिला, गोल्फुटार ४६ वर्षिया एक पुरुष

वडा नं ८- भंगाल ६५ वर्षिया, उमङ्ग टोल ४० वर्षिया एक पुरुष

वडा नं ९- जोर्नासिस २७ वर्षिया एक पुरुष

वडा नं १०- शिवपुरी चोक २९ वर्षिया एक पुरुष, बालुवाखानी १९ वर्षिया एक महिला, कपन अस्पताल नजिक २८ वर्षिया एक पुरुष

वडा नं ११- सगरमाथा चोक ४४ वर्षिया एक महिला, पैयुँटार ४४ वर्षिया एक पुरुष, सुर्योदय टोल नजिकै ४४ वर्षिया एक पुरुष

वडा नं १२- नारायण चोक ४३ वर्षिया एक महिला, दुर्गा मन्दिर २० वर्षिया एक महिला, ४० वर्षिया एक पुरुष

तपाइँको प्रतिक्रिया ।