बुढानिलकण्ठ नगरपालिकामा ८१ जना कोरोना संक्रमित थपिए

बुढानिलकण्ठ नगरपालिकामा ८१ जना कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाडौं ,असोज २९।

बुढानिलकण्ठ नगरपालिकामा ८१ जना कोरोना संक्रमण थपिएका छन। असोज २७ गते थपिएका ८१ जना सहित कुल संक्रमितको शंख्या  ११२८ पुगेको छ।

असोज २८ गते  वडा नं २- १ जना, वडा नं ३- ५ जना, वडा नं ४- ५ जना, वडा नं ५- ३ जना, वडा नं ६- २ जना, वडा नं ८- २० जना, वडा नं ९- ८ जना, वडा नं १०- १७ जना, वडा नं ११- २ जना, वडा नं १२- १२ जना र  वडा नं १३- ६ जना जनामा कोरोना संक्रमण देखिएको छ।

यस मध्ये ६७१ जनाले कोरोना जितेका छन भने ४५१ जना सक्रिय संक्रमित रहेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।