बुढानिलकण्ठ नगरपालिकामा न्यायिक समितिका सम्पूर्ण काम बन्द
कपन अनलाइन
काठमाडौं ,असोज २२।
बुढानिलकण्ठ नगरपालिकामा न्यायिक समितिका सम्पूर्ण काम बन्द गरिएको छ। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै संक्रमण पफैलन नदिनका लागि कार्तिक १५ गते सम्म इजलास सहित सम्पूर्ण काम बन्द हुने सुचना मार्फत जानकारी दिइएको छ।
न्यायिक समितिको सुचना :
तपाइँको प्रतिक्रिया ।