Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120813620_4439323779476325_8536773090886553009_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120810515_640241216667948_6835459745555834703_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120815302_2796815893973792_81805772201109282_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120813631_357171505401415_7864869845970421906_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120818520_2732664480315306_6872946680535833482_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120811846_623404845208995_450835390155781711_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120802675_389132902108117_7699070802184799432_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120815626_834542084021229_8456024885176843424_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120811871_639974749993912_8860445141499544038_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120830780_1290604754607669_5984311680490688781_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्र व्यवस्थापन उप समिति गठन

कपन अनलाइन

काठमाडौँ,असोज २२। गोकर्णेश्वर नगरपालिका द्वारा उपलब्ध गराइएको  राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनको स्वामित्वमा रहेको भवन  आइसोलेसन केन्द्र संचालनको  लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको छ ।काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गर्न  लागेको हो ।

उक्त आइसोलेसन केन्द्र संचालन तथा व्यवस्थापनको लागि बिभिन्न उपसमिति गठन गरि जिम्मेवारी तोकिए संगै  सो उपसमितिका संयोजक तथा सदस्यहरु बीच बुधबार छलफल  कार्यक्रम आयोजना गरिएको  थियो  । राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनमा बुधबार डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो छलफल कार्यक्रममा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ, क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब  लगायत उपसमितिका संयोजक तथा लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो। आइसोलेसन केन्द्रलाइ व्यवस्थित तवर बाट संचालन गर्नको लागि उक्त उप समिति गठन गरिएको डिस्ट्रिक गभर्नर  लायन टंक बहादुर श्रेष्ठले जानकारी गराए।

गठन गरिएको उपसमिति तथा सो उपसमितिका संयोजक तथा सदस्यहरु निम्न रहेको उनले जानकारी गराए ।

१) आइसोलेसन सेन्टर कमिटिको आर्थिक उप समिति

संयोजक : डिस्ट्रिकका सिनियर ए ओ जी लायन राज कृष्ण श्रेष्ठ

सदस्यहरु

 लायन महेश मित्र पण्डित ,लायन हरि डंगोल लायन होम प्रसाद घिमिरे लायन सुर्य दाहाल,लायन धुर्ब कुमार श्रेष्ठ, लायन कृष्ण श्रेष्ठ, लायन राजकुमार लामिछाने,लायन भुवन पोखरेल, लायन जीवन श्रेष्ठ,लायन अमर बहादुर कुँवर,लायन केदार चौलागाईं,लायन सन्तोष सिवाकोटी,लायन गेंद्र लामा, लायन सिताराम गिरि रहेको जानकारी गराए। उनले पारदर्शी हुनुपर्ने समिति पनि सोहि समिति भएको हुँदा आफ्नो जिम्मेवारी कुशलता पुर्वक निभाउन अनुरोध गरेका थिए ।

२) आइसोलेसन सेन्टर कमिटि को संचार प्रवर्द्धन उप समिति संचार प्रवर्धन उपसमिति

संयोजक : डिस्ट्रिक चिफ एरिया कोर्डिनेटर लायन रामशरण बस्नेत

सदस्यहरु:  सरोज दहाल (ओमकार) ,लायन सरोज बस्नेत, लायन विकल सापकोटा लायन आशिष तामाङ लायन राजिब खत्री, लायन बिष्णु, लायन रबि, लायन नवराज धिताल , भिम लामा  रहेका छन।

३ ) आइसोलेसन सेन्टर कमिटि को खाद्यान्न व्यवस्थापन उपसमिति

संयोजक : फूड ब्यांक चिफ लायन राजेश कुमार श्रेष्ठ,

 सदस्यहरु : लायन गंगालाल श्रेष्ठ, लायन रमेश श्रेष्ठ, लायन मनोज सुवेदी, लायन लक्ष्मण कुइकेल,लायन सोभा खत्री,लायन सुष्मा भट्टराई ,लायन उमा श्रेष्ठ, लायन दिपक शर्मा, लायन जगदीश पुडासैनी,लायन पेमी शेर्पा,लायन रोनी केसी, लायन श्रीजन सापकोटा, लायन कुमार बाबु शिवाकोटी,लायन महेश्वर कोइराला,लायन आशिष रहेका छन ।

त्यस्तै

४) आइसोलेसन सेन्टर कमिटिको परिवाहन व्यवस्थापन प्रवद्धन उप समिति

संयोजक : लायन धर्मशरण श्रेष्ठ,

सदस्यहरु : लायन बालकृष्ण श्रेष्ठ,लायन श्यामकुमार श्रेष्ठ,लायन धन कृष्ण श्रेष्ठ,लायन राजेन्द्र कोइराला,लायन ठण्डराज ठकुरी(राजन), लायन मोहन कृष्ण श्रेष्ठ,लायन देबराज श्रेष्ठ,लायन श्रीधर भण्डारी,लायन उमेश ढुंगाना, लायन बिष्णु प्रसाद लामिछाने,लायन कृष्ण श्रेष्ठ,लायन राजकुमार भण्डारी,लायन श्रीचन केसी,लायन दिपेन्द्र चौधरी, लायन लाक्पा लामा, लायन राजकुमार श्रेष्ठ,गौरी थापा, लायन रेखा बस्नेत ,लायन शान्ति थापा श्रेष्ठ , लायन विजय कुमार श्रेष्ठ, लायन अभिषेक मल्ल, लायन जनक आले, लायन भिष्म बिक्रम रायमाझी रहेका छन।

५) आइसोलेसन सेन्टर कमिटिकोभवन तथा आन्तरिक संसाधन व्यवस्थापन उप समिति

संयोजक :लायन सुदर्शन सिग्देल

सदस्यहरु :लायन मधुसुदन सिग्देल, लायन रोनिल डंगोल,

६) आइसोलेसन सेन्टर कमिटि को गोकर्णेश्वर नगरपालिका समन्वय उपसमिति

संयोजक : लायन सुरेन्द्र प्रकाश बालय

सदस्यहरु : लायन अच्युत बिष्ट, लायन जयराम बिष्ट लायन श्याम श्रेष्ठ, लायन नवराज रिजाल,पद्मा पुडासैनी,लायन विजय कर्माचार्य,लायन दिनेश बास्कोटा, लायन सौरभ बस्नेत,लायन बिमल अर्याल रहेका छन।

७) आइसोलेसन सेन्टर कमिटिको अस्पताल समन्वय उप समिति

संयोजक : लायन जी एस टि डिस्ट्रिक कोर्डिनेटर लायन दिपेन्द्र सिंखडा

सदस्यहरु :  लायन हेमराज दाहाल, लायन दिनेश आचार्य, लायन दिलिप डंगोल, लायन रामशरण दाहाल रहेका छन।

८) आइसोलेसन सेन्टर कमिटिको सामाग्री  तथा औषधी व्यवस्थान उपसमिति

संयोजक : लायन लक्ष्मीराज अधिकारी  

 सदस्यहरुमा : लायन डाल बहादुर अर्याल, लायन सुबाश बिराजी, लायन सुदिप रिजाल, लायन भानु पौडेल, लायन रोज बिष्ट, लायन गोमा दाहाल, लायन जया मिश्र, लायन महेश आचार्य, लायन भारत शर्मा  लायन सलोनी श्रेष्ठ रहेका छन ।

९) आइसोलेसन सेन्टर कमिटिको आकस्मिक व्यवस्थापन उपसमिति

संयोजक : लायन पेमा छिरी शेर्पा

सदस्यहरु : लायन  पूर्ण बहादुर तामाङ, लायन द्वारिका श्रेष्ठ, लायन माधब कार्की ,लायन कृष्ण गौतम रहेका छन।

१०) आइसोलेसन सेन्टर कमिटिको पुनर्ताजगी, ब्यायाम, योगा उपसमिति

संयोजक लायन रेनुका श्रेष्ठ

सदस्यहरु : लायन सोमिका श्रेष्ठ, लायन गीता आछामी, लायन सुनिता पाण्डे, लायन सीता  कुमारी ओली रहेका छन।

१) आइसोलेसन सेन्टर कमिटिको  अनुगमन उप समिति

संयोजक : लायन डिस्ट्रिक चिफ  एम्बेसडर अफ गभर्नर लायन बिष्णु भाइ श्रेष्ठ,

सदस्यहरु : लायन माधब ढुंगाना, लायन तिलक श्रेष्ठ, लायन बालकाजि महर्जन,लायन पुष्पराज भट्टराई,लायन दिपक चापागाई ,लायन आनन्द बराल, लायन पन्चकन्या श्रेष्ठ, लायन अन्जली तुलाधर लायन रमेश लामा रहेका छन।

१२)आइसोलेसन सेन्टर कमिटिको कोविड १९  बास्तबिक पिडित ब्यक्ति पहिचान उप समिति

संयोजक : डिस्ट्रिक कोभीड १९ सर्भिस चिफ लायन हीरा प्रसाद गुप्ता

सदस्यहरु : लायन बिनोद कुमार श्रेष्ठ, लायन जयन श्रेष्ठ, लायन मन्दर शिखर बन्धोपाध्याय, लायन राजन श्रेष्ठ (धरातल) रहेका छन।

१३ ) आइसोलेसन सेन्टर कमिटिको सुरक्षा उपसमिति

संयोजक : लायन कृष्ण श्रेष्ठ,

सदस्यहरुमा :लायन सुर्य बहादुर तामाङ, लायन राकेश महर्जन,लायन शुक्र श्रेष्ठ, लायन सरोज श्रेष्ठ, लायन मन्दिप महर्जन लायन कुमार खड्का,लायन दुर्गा भण्डारी लायन दुर्गा बहादुर थापा रहेका छन।

 १४) आइसोलेसन सेन्टर कमिटिको लायन्स आन्तरिक समन्वय उपसमिति

संयोजक : लायन हरि प्रसाद दहाल,

सदस्यहरुमा : लायन प्रविण कारन्जित,लायन बिष्णु दाहाल,लायन अच्युत सापकोटा, लायन धर्म बिष्ट,लायन देबी कुमारी बुढाथोकी, लायन देबेन्द्र थापा रहेका छन।

१५ ) आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति

संयोजक: माइ एल सी आइ एफ चिफ लायन रमेश लामा

सदस्यहरुमा: लायन नवराज बास्तोला,  र लायन बिनोद काफ्ले रहेको जानकारी गराए ।

उनले  गोकर्णेश्वर नगरपालिकासँगको समन्वय तथा सुमेरू अस्पतालसँग सहकार्य गरेर  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले आइसोलेसन सेन्टर स्थापना गरेको र यसका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट स्विकृती प्राप्त गरिसकेको हुँदा  आइसोलेसन केन्द्र संचालनमा ल्याउन सम्पूर्ण तयारी पुरा गरि उद्घाटन समेत गरिसकेको जानकारी गराए ।उनले  उक्त आइसोलेसन केन्द्र अति आवश्यक ब्यक्तिहरुको लागि बनाइएको बताए । उनले सक्षम ब्यक्तिहरुको लागि सो आइसोलेसन संचालन गर्न नलागीएको हुँदा वास्तविक  पिडित कोभिडका बिरामी जो  कोठामा बहाल तिरेर बस्छन अरु बस्ने ठाउ नभएकाहरुको लागि मात्र भएको हुँदा सक्षम ब्यक्तिहरुको लागि सिफारिस नगर्न पनि अनुरोध गरेका थिए।

काठमाडौंमा धेरै परिवार कोठामा बस्ने र एउटै कोठामा धेरै जना  बस्ने  भएको हुँदा यदि उनीहरुलाई कोरोना संक्रमण भएमा अन्य परिवारलाइ संक्रमण नहोस भनेर त्यस्ता ब्यक्तिको लागि आइसोलेसन केन्द्र स्थापना गरेको प्रष्ट पारे ।

उनले आइसोलेसन स्थापना , उद्घाटन गर्नु भन्दा पनि अब त्यसको व्यवस्थापनमा थप जिम्मेवार बन्नु पर्ने भन्दै सम्पूर्ण लायन्स सदस्यहरुलाई सहयोग गर्न अनुरोध गरेका थिए । उनले महामारीको बीच सुरक्षित एबम सतर्कताका साथ मानविय सेवामा जुट्न समेत अनुरोध गरेका थिए ।

आइसोलेसन सेन्टरमा चार छाक खाना तथा सामान्य ‍औषधिको ब्यवस्था समेत लायन्स क्लबले आफैं गर्ने र यसको दैनिक औसत खर्च कम्तिमा रू १५,००० (पन्ध्र हजार) लाग्ने अनुमान गरिएको उनले बताए । उनले सो को  लागि हरेक लायन्स क्लब, लायन सदस्य, गैर लायन व्यक्तिहरु, सामाजिक संस्था, व्यापारिक संघ संस्था तथा ब्यक्तिले कम्तिमा एक वा एक भन्दा बढि दिनको खर्च प्रायोजन गर्ने वा गराउने प्रयास गर्नेछन भन्ने बिस्वास लिएको भन्दै यस पुनित कार्यमा हात बढाउन सबैलाई उनले अनुरोध गरेका थिए ।

साथै कार्यक्रममा बिभिन्न उपसमितिका संयोजक तथा सदस्यहरुले प्राप्त गरेको जिम्मेवारी क्षमताले भ्याए सम्म पूर्ण रुपले गर्ने प्रतिबद्दता समेत जनाएका थिए ।

सोहि अवसरमा सामाजिक सेवा मा सक्रिय क्लब लायन्स क्लब अफ काठमाडौ डाफे को ११ औ स्थापना दिवसको अबसर पारेर सो आइसोलेसन केन्द्रको लागि क्लबकि प्रेसिडेन्ट लायन पद्मा पुडासैनीले क्लबको तर्फ बाट नगद रु १५ हजार सहयोग गर्ने प्रतिबद्दता समेत जनाएकी थिइन।कार्यक्रममा  सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।