साँखु-फटकेश्वर-बाहुनेपाटी सडक निर्माण (मनमोहन मार्ग ) निर्माण शुभारम्भ हुने

साँखु-फटकेश्वर-बाहुनेपाटी सडक निर्माण (मनमोहन मार्ग ) निर्माण शुभारम्भ हुने

कपन अनलाइन

काठमाडौं ,असिज २१।

साँखु- फटकेश्वोर- बाहुनेपाटी सडक (मनमोहन मार्ग ) निर्माण सुभारम्भ हुने भएको छ। शंखरापुर नगरपालिकाको जहरसिंह पौवामा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता कम्रेड माधव कुमार नेपालले असोज २२ गते विहिवार बिहान ८ बजे  सो सडक निर्माणको शुभारम गर्ने शंखरापुर नगरपालिकाले जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।