मोलुंग गाउँपालिकाले कोभिड -१९ नियन्त्रण अभियानको खर्च विवरण सार्वजनिक गर्यो

मोलुंग गाउँपालिकाले कोभिड -१९ नियन्त्रण अभियानको खर्च विवरण सार्वजनिक गर्यो

कपन अनलाइन

ओखलढुंगा ,असोज २१।

मोलुंग गाउँपालिकाले कोभिड -१९ नियन्त्रण अभियानको खर्च विवरण सार्वजनिक गरेको छ। गाउँ पालिकाले कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि आर्थिक वर्ष २०७६/७७ मा भएको खर्च विवरण सार्वजनिक गरेको हो ।

मोलुंग गाउँपालिकाले सो आर्थिक वर्षमा विभ्हिन्न शिर्षकमा  ४६ लाख ४ हजार  २१३ रुपैया खर्च भएको जानकारी दिएको छ।

हेर्नुहोस खर्च विवरण :

तपाइँको प्रतिक्रिया ।