बुढानिलकण्ठ नगरपालिकाका ५६ जनामा कोरोना संक्रमण पुस्टि
कपन अनलाइन
काठमाडौं , असोज १९।
बुढानिलकन्ठ नगरपालिका भित्र असोज १९ गते ५६ जनामा कोरोना संक्रमण देखिएको छ।
असोज १९ गते सोमबार बुढानिलकण्ठ नगरपालिकामा वडागत निम्न संक्रमण देखिएको छ।
वडा नं १- १ जना
वडा नं २- ३ जना
वडा नं ३- ३ जना
वडा नं ४- २ जना
वडा नं ५- २ जना
वडा नं ६- २ जना
वडा नं ७- १ जना
वडा नं ८- ९ जना
वडा नं ९- ५ जना
वडा नं १०- २१ जना
वडा नं १२- ४ जना
वडा नं १३- ३ जना
तपाइँको प्रतिक्रिया ।