काठमाडौं महानगरपालिका वडा नं १५ का कर्मचारीमा कोरोना संक्रमण ,वडा कार्यालय एक हप्ता बन्द हुने

कपन अनलाइन

काठमाडौं ,असोज १४।

काठमाडौं महानगरपालिका वडा नं १५ का कर्मचारीमा कोरोना संक्रमण देखिएकोले वडा कार्यालय एक हप्ता बन्द हुने भएको छ। स्वास्थ्य  सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै असोज १५ गते बाट एक हप्ता कार्यालय बन्द हुने वडा अध्यक्ष ईश्वरमान डंगोलले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।