Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/-e1601462493338.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/-e1601462540620.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/-e1601462579766.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सामुहिक श्रम अभियानमा नेकपा बुढानिलकण्ठका स्वयंसेवकहरु

कपन अनलाइन
काठमाडौं ,असोज १४। कञ्चन खड्का /आरजु खड्का / प्रनेल महर्जन
नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठका स्वयंसेवकहरु सामुहिक श्रम सिविरमा सहभागी भएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं ५ डाँडागाउँमा रहेको चिहान डाँडाको सार्वजनिक जग्गालाई सामुहिक कृषि खेतीको नमुना स्थानका रुपमा विकास गर्ने अभियानमा स्वयंसेवकहरुले श्रम गरेका हुन।
काठमाडौं क्षेत्र नं ५ (२)  अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं ५ डाँडागाउँमा रहेको करिव   ४० राेपनि जग्गालाइ सामुहिक खेतियाेग्य बनाइ  कृषि पार्कको रुपमा विकास गर्नका लागि नेकपा बुढानिलकण्ठका १२४ र नेपाली सेनाका ३५ जना स्वयंसेवकहरुले श्रमदान गरेका हुन्।
नेकपा बुढानिलकण्ठ र नेपाली सेनाका स्वयंसेवकहरुका साथमा सो सामुहिक श्रम सिविरमा बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,सचिव प्रदिप डंगोल  ,वडा नं ५ का अध्यक्ष विजय तामाङ लगायतले सहभागी रहेका  थिए।
 उपयोग नभएको सो जग्गालाइ खेतियाेग्य बनाइ सामुहिक खेति गर्न याेग्य बनाउदै  एग्रो पर्यटनका   रूपमा विकास गर्ने र त्यहाँको जमिनलाई सुहाउँदो हिसाबले कृषि उत्पादन गरि  स्थानिय तामाङ समुदायहरुलाई पूर्णरुपले सहभागी गराउने प्रदेस सभा सदस्य निरौलाले बताएका छन।
बुढानिलकण्ठ नगरपालिकामा रहेको अन्य सर्बजनिक जमिनहरुमा पनि यस्तै खालेका सामुहिक खेति तथा व्यवसायमुलक योजनाहरु तयार पारेर ति  जग्गाको सदुपयोग हुने कामहरु गर्ने श्रम सिविरमा सहभागी बुढानिलकण्ठ नगरप्रमुख उद्दव खरेलले बताएका छन ।
सो अवसरमा  सामुहिक खेती प्रणालीमा आफुले योगदान गर्ने र आगामी दिनहरुमा त्यस ठाँउको अन्य सर्बजनिक जग्गाहरुमा पनि यस्तै प्रकारको योजनाहरु लिएर अगडि बढ्ने बुढानिलकण्ठ – ५का वडा अध्यक्ष विजय तामाङले बताएका छन भने   स्थानीय दाेर्जे तामाङले भने सामुहिक खेतिले गर्दा त्यहाँका स्थानीयहरुलाई राेजगार अवसर प्राप्त हुने र यस्ता याेजनाहरुले पर्यटकहरुलाई पनि आकर्षण गर्ने विस्वास व्यक्त गरेका थिए।
( कञ्चन खड्का /आरजु खड्का / प्रनेल महर्जन सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।