Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/120356092_3637614796262777_3835968467675161234_o.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

तारकेश्वर नगरपालिका वडा नं ५ को वडा कार्यलय बन्द रहने सुचना

कपन अनलाइन

काठमाडौँ, असोज १३ ।  तारकेश्वर नगरपालिका  वडा नं ५ को वडा कार्यलय बन्द रहने बारे सार्वजनिक सुचना जारी गरेको छ।

वडा अध्यक्ष बासु प्रसाद गौतमले जारि गरेको उक्त सुचनामा तारकेश्वर  नगरपालिका वडा नं ५ मा कार्यरत  सचिबलाइ विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण भएको कारणले गर्दा वडा कार्यलय अर्को सुचना प्रकाशित नभए सम्म सम्पूर्ण प्रशासनिक कार्यहरुका साथै अन्य सेवा समेत बन्द हुने हुँदा सो बाट सम्पूर्ण सेवा ग्रहिमा पर्न जाने असुविधा प्रति क्षमा प्राथी रहेको उल्लेख  गरिएको छ। साथै सुरक्षित संग बस्न र आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत सोहि सुचना मार्फत सबैलाई अनुरोध गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।