बाल संरक्षण सहकार्य तथा अनुदानका सहयोगका लागि प्रस्ताव आव्हान
कपन अनलाइन
काठमाडौं ,असोज १२ ।
बाल संरक्षण सहकार्य तथा अनुदानका सहयोगका लागि प्रस्ताव आव्हान गरिएको छ ।
रास्ट्रिय बाल अधिकार परिषदले सुचना प्रकासित गर्दै सडक बाल बालिका उद्दार ,संरक्षण तथा व्यवस्थापन कार्यमा सक्रिय संस्था ,अपांगता भएका बालबालिका हरुलाई आश्रय प्रदान गरिरहेका संस्था तथा बेवारिसे बालबालिकाको उदार गरेर अस्थायी संरक्षण प्रदान गरिरहेका संस्थाहरुलाई प्रस्ताव पेश गर्न आव्हान गरेको हो ।
तपाइँको प्रतिक्रिया ।
