असोज १ गते बाट बुढानिलकण्ठका सम्पूर्ण सेवाहरु सुचारु हुने

असोज १ गते बाट बुढानिलकण्ठका सम्पूर्ण सेवाहरु सुचारु हुने

कपन अनलाइन

काठमाडौं ,भाद्र ३१ ।

असोज १ गते बाट बुढानिलकण्ठका सम्पूर्ण सेवाहरु सुचारु हुने भएका छन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले बिज्ञप्ति जारी गर्दै २०७७ असोज १ गते बाट नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर सम्पूर्ण सेवाहरु संचालन गरिने जानकारी प्रदान गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।