नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत कोरोना संक्रमण मुक्त

नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत कोरोना संक्रमण मुक्त

कपन अनलाइन

काठमाडौं भाद्र ३१ ।नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत कोरोना संक्रमण मुक्त भएका छन । उनि संक्रमण मुक्त भएको  नागार्जुन नगरपालिकाकि  उपप्रमुख सुशिला अधिकारीले प्रेस बिज्ञप्ति  मार्फत सो को जानकारी गराएकी हुन्। उक्त बिज्ञप्तिमा   विश्व गरि  रुपमा फैलिरहेको कोभिड  १९ कोरोना भाइरसका कारण नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेत संक्रमित भइ हेम्स अस्पतालमा भर्ना भएको उल्लेख गरिएको छ ।

साथै नगर परमुख अस्पताल बाट कोरोना मुक्त भई डिस्चार्ज भएकोले उनको स्वास्थ्य लाभको कामना गर्ने सबै नगरबासी राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु, कर्मचारीहरु लगायत सबैलाई धन्यबाद ब्यक्त गर्दै असोज ४ गते आइतबार बाट कार्यालयको काममा फर्किने समेत सबैलाई जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।