बुढानिलकण्ठ नगरपालिकामा २० जना कोरोना संक्रमित थपिए

बुढानिलकण्ठ नगरपालिकामा २० जना कोरोना  संक्रमित थपिए

कपन अनलाइन

काठमाडौं ,भाद्र २८।

भाद्र २८ गते बुढानिलकण्ठ नगरपालिकाका २० जनामा कोरोना संक्रमण देखिएको छ। बुढानिलकण्ठ नगरपालिकामा वडा नं १ मा ४ जना .वडा नं ७ का ४ जनामा ,वडा मनं ८ का ८ जना ,वडा नं १० का ३ जना र वडा नं १२ का १ जनामा कोरोना संक्रमण देखिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा २५ ,५२ वर्षीय महिला र ३०/३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने वडा नं ७ का ३१ र ६५ वर्षिया महिला र ३३ र ५३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै वडा नं ५ का १८ र ३४ वर्षीय महिला र १४,२०,२६,२९,३०,६७ वर्षीय पुरुष कोरोना संक्रमित भएका छन भने वडा नं १० का ३४ वर्षिया महिला र २७ र ४९ वर्षीय  पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

वडा न्म १२ का ४६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको नगरपालिकामा १०२ जना होम आइसोलेसनमा रहेका छन भने २८ जना विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रमा रहेका छन।

तपाइँको प्रतिक्रिया ।