भ्यू टावर संचालनका लागी ठेक्का दिने तयारीमा तारकेश्वर नगरपालिका

भ्यू टावर संचालनका लागी ठेक्का दिने तयारीमा तारकेश्वर नगरपालिका

कपन अनलाइन

काठमाडौं ,भाद्र २६।

 तारकेश्वर नगरपालिकाले नगरको पर्यटकीय क्षेत्र मानिएको वडा नं ३ र ५ को सीमानामा पर्ने भ्यूटावर सञ्चालन गर्न ठेक्का दिने तयारी गरेको छ  ।

नगरपालिकाले भ्युटावर सञ्चालनका लागि भन्दै न्यूनतम कबोल मूल्य डेढलाख तोकेर ठेक्का आह्वान गरेको हो । असोज पहिलो सातासम्म शिलबन्दी दरभाउपत्र पेश गर्न नगरपालिकाले आग्रह गरेको छ ।

फोटो :तारकेश्वर अनलाइन

 

तपाइँको प्रतिक्रिया ।