भाद्र २५ गते बुढानिलकण्ठ नगरपालिकाका दुई जनामा कोरोना संक्रमण

भाद्र २५ गते बुढानिलकण्ठ नगरपालिकाका दुई जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,भाद्र २५।

भाद्र २५ गते बुढानिलकण्ठ नगरपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको छ। भाद्र २५ गते वडा नं २ र १२ का दुई जनामा कोरोना संक्रमण देखिएको हो।

विहिवार बुढानिलकण्ठ -२ का ३३ वर्षीय पुरुष र वडा नं १२ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।  वडा नं २ का संक्रमित जनमैत्री अस्पताल बालाजु र वडा नं १२ का संक्रमित होम आइसोलेसनमा रहेका छन।

तपाइँको प्रतिक्रिया ।