Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/119021150_711305892856381_479203127651143807_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

टोखा नगरपालिकाको  तिलिङटार मावीमा ८८ जनाको स्वाव संकलन

कपन अनलाइन

काठमाडौं ,भाद्र २३/जय न्यौपाने

टोखा नगरपालिकाको  तिलिङटार मावीको संकलन केन्द्र बाट  ८८ जनाको स्वाव संकलन गरिएको छ। नगरपालिकामा कोरोना संक्रमितहरुको शंख्यामा वृद्धि भए संगै निरन्तर रुपमा PCR परिक्षण गर्दै आएको टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले निरीक्षण गरेकी थिइन्।

 

 

 

 

उक्त स्थानमा  कोरोना प्रकोप नियन्त्रण अभियानको अग्र मोर्चामा रहेर सक्रिय रहेका जनप्रतिनिधि ,दैनिक उपभोग्य सामाग्रीहरुको व्यवसाय गर्ने ब्यापारी ,नगरपालिकाका कर्मचारी तथा स्वयंसेवकहरुको स्वाव संकलन गरिएको थियो ।

(जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।